Sunday, October 7, 2018

नेपालद्वारा थाइल्याण्ड पराजित

काठमाडौँ। मलेसियामा जारी आइसिसी टी –ट्वेन्टी विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल थाइल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । क्वालालम्पुरको वायुमास ओभल मैदानमा आज भएको खेलमा नेपालले थाइल्याण्डमाथि डिएल मेथडका आधारमा १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । सो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । खेल वर्षाले रोकिएपछि डिएल मेथडबाट नेपाललाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2E1MA3G

No comments:

Post a Comment