एजेन्सी। कमेडी किंग कपिल शर्मा एक पल्ट फेरी ‘द कपिल शर्मा शाे’ काे नयाँ सिजन लिएर कमब्याक गर्दैछन् । एक भारतीय वेभसाइट ‘जी न्यूज’का अनुसार, कपिलसंगै उक्त शाे मा कमेडीयन भारती सिंह र कृष्णा अभिषेक देखिने सम्भावना प्रबल रहेकाे छ । जानकारी अनुसार, कपिल शर्मा शाे २५ नाेभेम्बरबाट साेनी च्यानलद्वारा दर्शक माझ अाउँदै छ । केही कारणबस याे […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OViaFA
No comments:
Post a Comment