भर्रखरै नेपालीहरूकाे महान चाड दशैँ सकिएकाे छ । दशैँ सकिएसंगै तिहारकाे राैनक छाउन सुरू भइसकेकाे छ । यसै क्रममा गायक खुमन अधिकारी र गायिका पूर्णकला बीसीकाे तिहार गीत ‘लाहुरे दार्इ’ बाेलकाे गीत सार्वजनिक भएकाे छ । खुमन अधिकारीकै लय रहेकाे उक्त गीतमा सन्चारकर्मी कृष्णबाबुकाे शब्द रहेकाे छ । बुलबुल मिडियाकाे प्रस्तुती रहेकाे भिडियाेलार्इ निर्देशन, सम्पादन तथा छायाकंन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2D7TPpD
No comments:
Post a Comment