पाेखरा । विजयादशमी तथा शुभदीपावलीको अवसरमा पोखरा महानगरपालिका–३२ स्थित जनकल्याण युवा क्लबद्वारा आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज फिरफिरे तनहुँले हात पारेको छ । प्रतियोगितामा भएको फाइनल खेलमा ठकुरी समाजले भानुमती युवा क्लब चैनपुर तनहुँलाई पराजित गर्दै उपाधिसहित रु ५१ हजार नगद, मेडल तथा ट्रफी प्राप्त गरेको हो । घटस्थापनादेखि सञ्चालन भएको उक्त […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Aeu04o
No comments:
Post a Comment