Monday, October 8, 2018

बेलायतमा कमल र मुन्नीलाई स्वर्ण

काठमाडौं । बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङफु च्याम्पियनसिप– २०१८ मा नेपाली खेलाडी कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण जितेका छन् । तीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । कमलले मोङकी बक्सिङमा थप एक रजत पनि हात पारे । किक बक्सिङमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OI4CMO

No comments:

Post a Comment