कास्की । दीपकबहादुर गोदारको अध्यक्षतामा कास्की जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ आइतबार पुनर्गठन गरिएको छ । गोदारको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति पुनर्गठन गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् । पुनर्गिठत संघको उपाध्यक्षमा राजन पौडेल र जीवन मल्ल, सचिवमा हिमाल खड्का तथा कोषाध्यक्षमा राजेन्द्र तामाङ रहेका छन् । जिम्मी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zZ0VtK
No comments:
Post a Comment