Saturday, October 6, 2018

बंगबन्धु गोल्ड कप: नेपाल प्यालेस्टाइनसँग पराजित

काठमाडौं । बंगबन्धु गोल्ड कप अन्तर्गत आफ्नो दोस्रो खेलमा प्यालेस्टाईनसँग नेपाल पराजित भएको छ ।  हार सँगै साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपबाट बाहिरिएको छ । बगलादेशमा जारी प्रतियोगितामा शनिबार प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित भएसँगै नेपालको यात्रा टुङ्गिएको हो । खेलको ७० औं मिनेटमा प्यालेस्टाईनी खेलाडी खालेद सलेमले गरेको गोल नै खेलको निर्णायक बन्यो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OExCVt

No comments:

Post a Comment