काठमाडौं । बंगबन्धु गोल्ड कप अन्तर्गत आफ्नो दोस्रो खेलमा प्यालेस्टाईनसँग नेपाल पराजित भएको छ । यो हार सँगै साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपबाट बाहिरिएको छ । बगलादेशमा जारी प्रतियोगितामा शनिबार प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित भएसँगै नेपालको यात्रा टुङ्गिएको हो । खेलको ७० औं मिनेटमा प्यालेस्टाईनी खेलाडी खालेद सलेमले गरेको गोल नै खेलको निर्णायक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2y3FNBm
No comments:
Post a Comment