नविन राई काठमाडौं । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सीलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाको भन्दा तेब्बर बढी पारिश्रमिक दिने प्रस्ताव गरेको खुलेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यहरु डेले मेल, द सन, सनडे एक्सप्रेस, गोल डट कम, मेट्रे न्यूज, का अनुसार बार्सिलोनाको कप्तान समेत रहेका मेस्सीलाई क्लब भित्र्याउने प्रयासमा प्रशिक्षक पेप गार्डिवला […]from खेल – News24 : Premium News Channel https://ift.tt/2A90hdu
No comments:
Post a Comment