Saturday, October 13, 2018

रात्रिकालीन क्रिकेटको फाइनलमा नेपाल पुलिस र बिराटनगर भिड्दै

 अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रीकालीन टि २० क्रिकेटको पछिल्लो खेलमा नेपाल पुलिस क्लब काठमाडौं बिजयी भएको छ । जितसँगै फाइनल पुगेको पुलिसले उपाधी भिडन्तमा आज राती हुने खेलमा बिराटनगरको सामना गर्नेछ । राती सम्पन्न खेलमा पुलिसले बिरगञ्जलाई ४९ रनले हराएको हो । टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EmzI8z

No comments:

Post a Comment