Wednesday, October 10, 2018

कसैले पनि नसकेपछि १३ जना मान्छे खाने बाघ मार्न छाडियो यस्तो कुकुर

काठमाडौं, २५ असोज । भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी (मादा टाइगर)का कारण चिन्तित छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ । यो बघिनीलाई समात्न वन विभागले प्रयास गरिरहेको छ तर पनि सफलता पाउन सकेको छैन । […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2A2X92H

No comments:

Post a Comment