कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा भोलिबाट स्वर्गीय पत्रकार कर्ण बोहरा स्मृति कप क्रिकेट प्रतियोगिता हुने भएको छ । महाकाली स्पोटर्स सोसाईटीको आयोजनामा आइतबारदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र भोलि दिउँसो २ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतियोगिताको उद्घाटन हुने आयोजकले जनाएका छन् । महाकाली स्पोटर्स सोसाईटीका अध्यक्ष सुमन भट्टले स्वर्गीय पत्रकार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NrznAB
No comments:
Post a Comment