काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेल पर्यटनका माध्यमले देशको आर्थिक विकास गर्ने प्रचुर सम्भावना भए पनि त्यस्को सदुपयोग हुन नसकेको गुनासो गर्नु भएको छ । शनिबार नेपाल क्योकुशिन वुदो कराते कम्युनिटी एशोसिएशनको प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले नेपालको भोगोलिक अवस्थाका कारण विभिन्न साहसिक खेलको आयोजना गर्नै प्रचुर सम्भावना रहेकाले त्यस तर्फ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ygukxy
No comments:
Post a Comment