Monday, October 29, 2018

दुई महिलाले पालै पालो एउटा शिशु गर्भमा राखेर हुर्काए, जुन महिनामा जन्मियो स्वास्थ्य शिशु

काठमाडौं, १३ कात्तीक । प्रविधिले असम्भव चिजलाई पनि सम्भव बनाई दिएको छ । त्यस्तै एक असम्भव काम सम्भव भएको छ अमेरिकामा । एक जोडि लेस्बियनले पालै पालौ गर्भमा शिशु राखेर जन्म दिएका छन् । दुई आमाको गर्भमो हुर्किएर जन्मिएको सम्भवत यो पहिलो बच्चा हो । अमेरिकामा एक समलिंगी जोडीले पालैपालो आफ्नो गर्भमा बच्चा हुर्काएर स्वास्थ्य […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2SvK1KK

No comments:

Post a Comment