काठमाडौं, २३ असोज । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । ५८ वर्षीय अध्यक्ष बोगटीको आज बिहान टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर निधन भएको हो । रुख काट्ने क्रममा विजुलीको पोल ढलेर अध्यक्ष बोगटीलाई लागेपछि उपचारका लागि बि.एण्ड.बि. अस्पतालमा पु¥याइएको थियो । तर अस्पताल पुर्याएलगत्तै अध्यक्ष बोगटीको अस्पतालले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2C5xUOz
No comments:
Post a Comment