Tuesday, October 9, 2018

कंगनाको आक्रोशः ‘सोनम राम्री अभिनेत्री होइनन्, त्यसैले राम्रो कुरा पनि गर्न आउँदैन’

२३ असोज । बलिउड अभिनेत्री सोनम कपुरलाई अर्का अभिनेत्री कंगना रनौतले जवाफ दिएकी छन् । अभिनेत्री कंगनाले आफ्नो जवाफमा भनेकी छन्, ‘सोनम कपुरले भन्नुको के मतलव थियो, कि #MeeToo वाला स्टोरी मेरो हो । सोनममाथि विश्वास गर्न मुस्किल छ । मैले जब आफ्नो #MeeToo वाला स्टोरी सेयर गरिरहेकी छु । यो सन्दर्भमा सोनम कपुर को […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NylAIK

No comments:

Post a Comment