१५ असोज । नेपाल एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह ए को आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै समूहको एक खेल अगावै नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो । बंगलादेशको साभरस्थित मैदानमा नेपालले दिएको १ सय ३२ रनको लक्ष्य अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NcYWWg
No comments:
Post a Comment