काठमाडौं, १५ असोज । अर्जेन्टिनाको ब्युनर्सआयर्समा आयोजना हुने “तेश्रो युथ ओलम्पिक गेम २०१८”मा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार ओलम्पिक कमिटमा कमिटिका अध्यक्ष एवं संघिय प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले बिदाई गरे । अशोज २० देखि कात्तिक १ गते (अक्टोबर ६ देखि १८) सम्म आयोजना हुने युथ ओलम्पिकमा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OvGDjw
No comments:
Post a Comment