Sunday, October 14, 2018

दशैंमा मंगोलियन हर्टले इनरुवा तताउने

अमर काफ्ले इनरुवा ।  विगत ७ वर्षदेखि दशैंमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको इनरुवा इभेन्ट म्यानेजमेन्टले यस वर्ष मङ्गोलियन हर्टलाई स्टेजमा उतार्ने भएको छ । नेपाली सांगीतिक क्षेत्रको ख्यातिप्राप्त व्याण्ड मङ्गोलियन हर्टको इनरुवामा प्रस्तुति पहिलो हो । मङ्गोलियन हर्ट यतिबेला आफ्नो २५ औं वर्ष मनाइरहेको छ । सो क्रममा नेपाल टुरमा निस्किएको राजु लामासहितको टोलीले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RQlRdB

No comments:

Post a Comment