प्रियालक्ष्मी कार्की, काठमाडौं । राष्ट्रिय खेल घोषणा भएकोमा मख्ख परेको नेपालको भलिबल क्षेत्रले त्यही राष्ट्रिय खेलको शाख जोगाउने तर्फ भने ठोस कदम चालेको पाइदैन । कुनै पनि देशले राष्ट्रिय खेल हम्मेसी चुन्दैनन् , यस्का लागि धेरै घरेलु आधार त हुन आवश्यक छ नै त्यसमाथि पनि अन्तर्राष्ट्रिय प्रदर्शनमा पनि उत्तिकै अब्बल हुन जरुरी मानिन्छ । नेपालमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2E2yuzg
No comments:
Post a Comment