Friday, October 12, 2018

इयरफोन कानमा धेरै बेरसम्‍म सुन्‍नुहुन्छ ? ‘क्‍यान्सर’ होला है !

काठमाडौं- प्रविधिको विकास भएसँगै प्राय अधिकांश मानिसहरु कानमा इयरफोन राखेर लगातार गीत, रेडियो वा अन्‍य म्यूजिक वा फिल्‍म हेरि/सुनिरहेका हुन्छन्। यति मात्रै नभएर आफू निदाएको अवस्थामा पनि उसले कानमा इयरफोन लगाएरै सुतिहेका हुन्छन्। बजारमा धेरै प्रकारका इयरफोनहरु आइरहेका हुन्छ। कुनै निक्‍कै कमसल प्रकारको हुन्छ जसले मानिसको शरीरलाई तुरुन्‍तै असर पार्दछ। यसले दिनप्रतिदिन उसलाई बिरामी बनाउँदै […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2IRq8ck

No comments:

Post a Comment