Friday, October 12, 2018

रात्रिकालीन क्रिकेट : झापालार्इ ९१ रनले हराउँदै वीरगञ्ज विजयी, आज पुलिससँग भिड्दै

अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप टी-२० रात्रीकालीन क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबार राति सम्पन्न खेलमा वीरगञ्ज विजयी भएको छ । इनरुवा खेल मैदानमा सम्पन्न भएकाे साे खेलमा वीरगञ्जले झापालाई ९१ रनले पराजित गरेको हो । टस जितेर झापाले बलिङ गरेको थियो । पहिलो ब्याटिङमा उत्रिएको वीरगञ्जले आक्रामक सुरुवात गरेको थियो । वीरगञ्जका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2yEXTca

No comments:

Post a Comment