Monday, October 8, 2018

आइसिसी विश्व टी–२० क्रिकेट एशिया छनोट : नेपाल चौथो जितको खोजीमा, आज भूटानसँग खेल्दै

काठमाडौँ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्न गार्हो पर्ने छैन । जारी प्रतियोगितामा भूटानको प्रदर्शन कमजोर रहेको छ । एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PoAaUL

No comments:

Post a Comment