काठमाडाैँ । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तगर्त समूह बीको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल थाइल्याण्डको चोनबुरी रंगशालामा दिउँसो तीन बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको नेपालका लागि छनोटको सम्भावना जीवितै राख्न भारतलाई हराउनैपर्ने छ । खेलअघिको पत्रकार सम्मेलनमा बिहीबार नेपाली […]from खेल – News24 : Premium News Channel https://ift.tt/2yZsgKw
No comments:
Post a Comment