पछिल्लो समय आफूलाई सांगितिक क्षेत्रमा अगाडी बढाएका सर्जक तथा लेखक श्रीलाल गुरुङले नेपाली लोक गीत बजारमा ल्याएका छन् । गुरुङको ‘भाग्य ठूलो’ बोलको गीत युट्युवमा चर्चाको क्रममा रहेको छ । गीतमा सन्दिप परियार र भावना अर्यालको स्वर रहेको छ भने श्रीलाल गुरुङको शब्द र सन्दिपकै संगीत रहेको छ । गीत लेखनमा पछिल्लो समय सक्रिय रहेका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SjeoDZ
No comments:
Post a Comment