Sunday, October 28, 2018

चलचित्र ‘बुलबुल’को गीत रिलिज गर्ने नयाँ शैली

काठमाडौं। चलचित्र बुलबुल फागुन ३ गतेबाट देशभर प्रर्दशनमा आउँदै छ । यसै चलचित्रको शिर्ष गीत रिलिजको तयारीमा रहेको छ । गीत रिलिजका लागी निर्माण टिमले नयाँ शैली अपनाउने भएको छ । फ्ल्यास मोब शैलीमा रिलिज गरिने तयारी गरिएको गीत रिलिज गर्दा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्नेछन् । ‘खुद्राखुद्री’ बोलको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OaDjWM

No comments:

Post a Comment