पोखरा । पोखरामा जारि नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको टिम विराटनगर धनगढीसँग ७८ रनको फराकिलो अन्तरले पराजित भएको हो। धनगढीले दिएको १ सय ८३ रनको लक्ष्यमा विराटनगरले १६.४ ओभरमा १ सय ४ रनमै सिमित भए। निर्धारित २० ओभरको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SqVrix
No comments:
Post a Comment