Thursday, October 25, 2018

इण्डो नेपाल टि-२० सिरिजमा कब्जा जमाएको नेपालले अन्तिम खेलमा पनि भारतलाई परास्त गर्‍यो

हरिशजङ्ग क्षेत्री, काठमाडौं । राजधानीमा ५ दिनसम्म चलेको सिडब्लुटि इण्डो नेपाल अन्डर नाइन्टिन टि-ट्वान्टी मैत्रीपुर्ण क्रिकेट सिरिजमा नेपालले चार खेल जित्दै सिरिजमा कब्जा जनाएको छ । बिहीबार भएको अन्तिम पाचौं खेलमा नेपालका अनुप श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई ४ विकेटले पराजित गरेको थियोे । टस जितेर सिरिजमा मै पहिलोपटक ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O72vxG

No comments:

Post a Comment