काठमाडौँ । चर्चित भारतीय युवा क्रिकेटर विराट काेहलीले सबैभन्दा चाँडाे १० हजार रन बनाउँदै सचिन तेन्दुलकरकाे नाउँमा रहेकाे कीर्तिमान भंग गरेका छन् । यससँगै उनकाे नाउँमा सबैभन्दा चाँडाे १० हजार रन बदाउने विश्व कीर्तिमान कायम भएकाे छ । विशाखापट्टनममा भएकाे २ सय ५ औं एक दिवसीय अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजविरुद्ध खेल्दै कोहलीले तेन्दुलकरको नाममा रहेको सबैभन्दा चाँडो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Are7I7
No comments:
Post a Comment