दार्चुला । नेपाली क्रिकेटले एकदिवसीय क्रिकेटको मान्यता पाएसंगै नेपालमा क्रिकेट गतिविधि एकदमै अधिक रूपमा बढेका छन । यसैबीच पहिलो पटक दार्चुलाको अपिहिमाल गाउँपालिकामा लिग फर्म्याटमा प्रथम अपी प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा प्रथम अपी प्रिमियर लिग (एपिएल) टीट्वान्टी क्रिकेट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PnPZ1i
No comments:
Post a Comment