दीपक श्रेष्ठ गोरखा । नवौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् । पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका लागि लिगलिगे राजा घोषित भएका हुन् । अाइतबार भएको दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको निर्धारित दूरी ५८ मिनेट २५ सेकेण्डमा पार गरेका हुन् । प्रतियोगितामा बाग्लुङ जिल्ला […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Ek3Pxt
No comments:
Post a Comment