Sunday, October 14, 2018

प्रचण्डपुत्र ‘प्रकाश’को स्मृतिमा सर्वाधिक राशिको राष्ट्रिय फुटबल प्रतियोगिता हुने

जिरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको स्मृतिमा दोलखामा सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ । पुनः सङ्गठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटबल सङ्घको सह–आयोजनामा आगामी मङ्सिर १ देखि ७ गतेसम्म सदरमुकाम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2J0bvUs

No comments:

Post a Comment