Saturday, October 6, 2018

मिस काभ्रे २०१८ उपाधी जित्ने रुविलाले चाइनामा हुने मिस ग्लोब वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने

२० शनिबार,काभ्रे ।  मिस काभ्रे २०१८ रुविला श्रेष्ठले मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकि छन् । मिस काभ्रे २०१८ को उपाधी जितेसँगै रुविलाले निकट भविष्यमै चाइनामा हुन लागेको मिस ग्लोब वर्ल्डमा सहभागी हुने अवसर पाएकि हुन् । शनिबार बनेपामा सम्पन्न मिस काभ्रेको दशौं संस्करणको उपाधी रुविला श्रेष्ठले जितेकी हुन् । मिस काभ्रे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zW0fW4

No comments:

Post a Comment