Saturday, October 6, 2018

रात्रिकालीन क्रिकेट प्रतिको मोह बढ्दो, मौसम र फुर्सदिलो समयको उपयोग गर्दै दर्शक

अमर काफ्ले सुनसरी। पछिल्लो समय नेपालमा क्रिकेट प्रतिको मोह बढ्दो छ । नेपालको राष्ट्रिय क्रिकेट टिम होस् या क्रिकेटरहरूको अन्तर्राष्ट्रिय स्तरमा आस लाग्दो प्रदर्शन । जसको छाप नेपाली समाजमा समेत देखा पर्न थालेको छ । गाउँ शहरमा क्रिकेट प्रतियोगिताहरू आयोजना हुने क्रम बढेको छ । यहाँ सम्मकी रात्रि कालीन क्रिकेट समेत नेपालमा लोकप्रिय बन्न थालेको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2yk9zku

No comments:

Post a Comment