काठमाडौँ । एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको हो । थाइल्याण्डको जितमा पतारानन अपुचाइ, टिप्क्रिता र श्रीविपा जनताराकले गोल गरिन् । पताराननले खेल शुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2q7PYAv
No comments:
Post a Comment