Wednesday, October 24, 2018

१२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँदै बन्दना !

काठमाडौं, ७ कात्तिक । तपाईलाई सुन्नु भएको छ, जसले १२६ घण्टा नाचेर गिनिज वल्र्ड अफ बुकमा नाम लेखाउँदैछ भनेर ? नाराणथानमा बस्दै आएकी बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि बन्दनाले गिनिज वल्र्ड अफ रेकर्डको लागि एप्लाई गरिसकेकी बताएकी छन् । डान्स टिचर समेत रहेकी बन्दनाले एक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PgRMW0

No comments:

Post a Comment