काठमाडौँ । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । थिम्पुमा रहेको चाङलिमिथाङमा रहेको रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार बेलुका सात बजेदेखि शुरु हुनेछ । सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय […]from खेल – News24 : Premium News Channel https://ift.tt/2E64en1
No comments:
Post a Comment