Saturday, October 6, 2018

विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढीमा हुँदै

काठमाडौँ। विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक २७ गतेदेखि धनगढीमा हुने भएको छ । सुदूरपश्चिम प्रदेश आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि खेलकूद क्षेत्रमा यो प्रदेशले आफ्नो छुट्टै पहिचान बोकेको भन्दै धनगढीमा राष्ट्रव्यापी खेलकूद प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ । शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक कमिटीले प्रतियोगिताबारे जानकारी दिएको हो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2E2idub

No comments:

Post a Comment