Sunday, October 28, 2018

रोहन मुस्तफा चम्किदा बुटवल ब्लास्टरद्वारा पोखरा पल्टन ३३ रनले पराजित

हरिशजङ्ग क्षेत्री पोखरा । नेपालको सुन्दर पर्यटकिय शहर पोखरामा जारी देशकै सर्वाधिक धनराशिको पोखरा प्रिमियर लिग ९ पिपिएल ० मा घरेलु टोलि पोखरा पल्टनलाई ३३ रनले पराजित भएको छ । बुटवल ब्लास्टरले पहिलो ब्याटिङ गर्दै दिएको एक सय ५१ रन पछ्याएको घरेलु टोलि बुटवलका बलरहरु सामु निहिर साबित हुँदा ३३ रनले पराजित भएको छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2COj5jA

No comments:

Post a Comment