Sunday, October 28, 2018

शीतल निवासमा आईसीसी विश्वकप क्रिकेटको ट्रफी

काठमाडौं । वल्र्ड टुरका क्रममा काठमाडौं ल्याइएको आईसीसी विश्वकप क्रिकेटको ट्रफी शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उचालेकी छिन् । विश्वकप क्रिकेटको ट्रफी वल्र्ड टुरका क्रममा काठमाडौं ल्याइएको र शीतल निवास पनि पुर्‍याइएको हो ।ट्रफीलाई आइतबार विहान चन्द्रागिरीमा सार्वजनिक गरिएको थियो । सोमबार ट्रफीलाई बसन्तपुरमा समेत प्रदर्शनीमा राखिने छ । आउँदो वर्ष इंग्ल्याण्ड र वेल्समा आयोजना […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2yEV4J5

No comments:

Post a Comment