एजेन्सी। बलिउड अभिनेता राजकपूरकी पत्नी कृष्णाराज कपुर सदाका लागि बिदा भएकी छन्। कृष्णाराज कपूर चर्चित अभिनेता ऋषि कपुरकी आमा हुन् । ८७ वर्षीया कृष्णाराजका आज सोमबार विहान निधन भएको भारतीय मिडियामा खबर छ । स्वासप्रस्वास सम्बन्धि रोगबाट पीडित उनी पारिवारको सबै भन्दो जेठो सदस्य थिइन्। उनको ५ जना छोराछोरी रणधीर, ऋषि, राजीव, रीमा र रितु […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NYfVAY
No comments:
Post a Comment