Thursday, January 31, 2019

नेपाल युएई टी ट्वान्टी : नेपाललाई तेस्रो सफलता, नेपाली बलरहरु दबाब बढाउदै

काठमाडौँ ,१७ माघ । संयुक्त अरब इमिरेट् युएईसंगको ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले अर्को सफलता हात पारेको छ । टस जितेर घरेलु टोली युएईलाई व्याटिङको निम्तो दिएको नेपालले उस्को तेस्रो विकेट पनि खोस्न सफल भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा जारी खेलमा नेपालले गुलाम सब्बारलाई दोसो र सीपी रिजवानलाई तेस्रो विकेटकोरुपमा पेभेलियन फर्काएको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Sc6m2z

No comments:

Post a Comment