काठमाडौं । मनाङको हुम्देमा साहसिक खेल आइस क्लाम्बिङ हुने भएको छ । नेपालको पर्यटनको प्रचार प्रसार गर्ने उदेश्यले हुम्देमा २० जना युवाहरुको समूहले आइस क्लाम्बिङ प्रतियोगिता आयोजना गर्न लागेका हुन् । क्लाइबिङ प्रतियोगिताको आयोजना भने नेपाल क्लाइबिङ टीमले गर्न लागेको हो । क्लाम्बिङमा सहभागी खेलाडीहरुको टोली फेब्रुअरी २ तारिखमा मनाङ तर्फ लाग्ने आयोजकले बताए । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HJzU3z
No comments:
Post a Comment