Thursday, January 31, 2019

ब्याडमिन्टन प्रतियोगितामा तुलसी र मधुकर प्रिक्वाटरफाइनलमा

काठमाडाैँ । विश्रान्तीका तुलसी महर्जन र मधुकर लामिछानेको जोडी नवौं बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । तुलसी र मधुकरको जोडीले टोटल फिट्नेस क्लबका भाष्कर बानियाँ र नवीन शाहको जोडीलाई २१–११ र २२–२० को सोझो सेटमा पराजित गरे । त्यस्तै देवीनगरका सुमन श्रेष्ठ र कृष्ण सापकोटाको जोडीले देउरालीका भक्तबहादुर कुँवर र […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Gf3zPt

No comments:

Post a Comment