Wednesday, January 30, 2019

शुक्रबारदेखि नारायणटारमा उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं, १७ माघ । शुक्रबारदेखि काठमाडौंमा प्रथम सेलिब्रेशन अन्तर विद्यालय उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नव प्रतिभावान खेलाडीहरुको पहिचान गर्ने उद्देश्यले नारायणटारस्थित सेलिब्रेशन विद्यालयको आयोजनामा हुने प्रतियोगितामा उपत्यकाका करिब २० वटा विद्यालयका खेलाडीहरुले १८ स्वर्ण पदकका लागी एकआपसमा प्रतिस्पर्धा गर्ने आयोजक स्कुलले जानकारी गराएको छ । शुक्रबार र शनिबार गरि दुई दिनसम्म चल्ने […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CXvFvk

No comments:

Post a Comment