अमर काफ्ले इनरुवा । दर्शक अभावमा इनरुवाको एकमात्र सिनेमा घर बन्द भएको छ । कमल टाकिजका नाममा रहेको सिनेमा घर पछिल्लो केही महिनायता इनरुवाका युवाहरुले सञ्चालन गर्दै आएका थिए । मासिक ६० हजार भाडा बुझाउने गरी हल संचालन गर्दै आएका स्थानीयहरुले दर्शक अभावमा खर्च धान्न नसकेको भन्दै सिनेमाको प्रर्दशन छाडेपछि हल बन्द हुन पुगेको छ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2S3fVkX
No comments:
Post a Comment