एजेन्सी । फ्रेन्च क्लब पिएसजीका स्टार खेलाडी नेइमार साढे २ महिना मैदानबाहिर रहने भएको छ । बुधबार पिएसजीले आफ्नो अफिसियल वेबसाइटबाट एक विज्ञप्ति जारी गर्दै उसले नेइमार साढे २ महिना मैदानबाहिर रहने जनाएको छ । नेइमारले युरोपियन च्याम्पियन्स लिगका दुई महत्त्वपूर्ण खेल गुमाउने भएका छन् । गत मंगलबार फ्रेन्च कपअन्तर्गत स्टार्सवर्गसँगको खेलक्रममा उनको खुट्टामा चोट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2S3NROE
No comments:
Post a Comment