काठमाडौँ , १७ माघ। न्यु भिजन एकेडेमीको आयोजनामा न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । पहिलो संस्करणको प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा न्यु भिजनका प्रिन्सिपल गणेशकुमार भट्टराईले जानकारी गराए । सिनियर ब्वाइजलाई ४ समूह तथा बाँकी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2RYA3oo
No comments:
Post a Comment