Thursday, January 31, 2019

नेपाल युएई टी ट्वान्टीः सन्दीप जोराको सम्मानजनक प्रदर्शन बाबजुद नेपालले पहिलो खेल गुमायो

हरिशजङ्ग क्षेत्री काठमाडौँ १७ माघ । संयुक्त अरब इमिरेट् युएईसंगको तीन खेलको ट्वान्टी ट्वान्टी श्रृंखलाको पहिलो खेल नेपालले गुमाएको छ । सुरुवाती क्रमका व्याट्सम्यानहरु टिक्न नसक्दा त्यस्को असर पछिल्लो क्रममा पनि देखिएको थियो । नेपालका लागि राष्ट्रिय टोलीका नवआगन्तुक खेलाडी सन्दीप जोराले राम्रो प्रदर्शन गरेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । युएईले दिएको १ सय […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2S4BIcg

No comments:

Post a Comment