काठमाडौँ १७ माघ । संयुक्त अरब इमिरेट् युएईसंगको ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपालले पुनः अर्को सफलता हात पारेको छ । टस जितेर घरेलु टोली युएईलाई व्याटिङको निम्तो दिएको नेपालले उस्को चौथो विकेट पनि खोस्न सफल भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा जारी खेलमा तेस्रो विकेट गुमाएपछि निकै सम्हालेको खेल प्रदर्शन गरिरहेको युएईका खेलाडीहरुको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Uu9vZ6
No comments:
Post a Comment